बुढानिलकण्ठ नगरपालिकाको मतदाता नामावली संकलन सम्बन्धि जरुरि सुचना !

बुढानिलकण्ठ नगरपालिकाले मतदाता नामावली संकलन सम्बन्धि जरुरि सुचना जारी गरेको छ। नगरपालिकाले सुचना जारी गर्दै पौष ४ गते देखि १८ गते सम्म चल्ने सो कार्यका लागि जानकारी दिन वडा कार्यालयहरुलाई निर्देशन दिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: