नेपाली कांग्रेस नुवाकोटका प्रभाव शाली युवा नेता चोकराज शाक्यद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका प्रभावशाली यृवा नेता चोकराज शाक्यद्धारा केन्द्रदीय सदस्यमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

नेपाली कांग्रेस नुवाकोटका युवा तथा विकाश प्रेमि नेता युवाहरुको ढुकढुकी शालीन व्याक्तित्व चोकराज शाक्य द्धारा आदिवासी जनजाती समुहका तर्फवाट १४ औँ महाधिवेशनमा उहाँले केन्द्रीय सदस्य पदको लागी उम्मेदवारी घोषणा गर्दै आफ्नो समुहलाई जिताउन अपिल गर्नु भएका छ ।
कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।