सभापति प्रतिस्पर्धा बाट पछि हटे बरिष्टठ नेता : रामचन्द्र पौडेल
![](https://www.janasewanews.com/wp-content/uploads/2021/12/पौडेल-गिरफ्तारीको-विरोध-गर्दै-दे-1.jpg)
काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब राजनीतिक प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । जारी १४ औँ महाधिवेशनमा पौडेलले सभापतिमा उम्मेदवारी दिने चर्चा थियो । तर उम्मेदवारी दर्ताको दिन आज बिहानै उनले अब प्रतिस्पर्धा नगर्ने भन्दै एक विज्ञाप्ति जारी गरी सार्वजनिक गर्नु भएको छ ।
विज्ञाप्ति को पुर्णपाठ :
![](https://janasewanews.com/wp-content/uploads/2021/12/263648268_655854008762158_4906455624661241127_n.jpg)