२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

पोखरामा मनाङ मर्स्याङ्दीले तीन वटा क्लबसँग भिड्ने

काठमाण्डौ – मनाङ मर्स्याङ्दी क्लबले तीन वटा खेल घरेलु मैदान पोखरामा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज सार्वजनिक गरेको पाँचौँ चरणको खेल तालिकाअनुसार मनाङले पुस ३ गते नेपाल पुलिससँग, पुस १७ गते ब्रिगेड ब्वाइजसँग र पुस २४ गते च्यासलसँग पोखरा रङ्गशालामा खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com