पोखरामा मनाङ मर्स्याङ्दीले तीन वटा क्लबसँग भिड्ने

काठमाण्डौ – मनाङ मर्स्याङ्दी क्लबले तीन वटा खेल घरेलु मैदान पोखरामा खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज सार्वजनिक गरेको पाँचौँ चरणको खेल तालिकाअनुसार मनाङले पुस ३ गते नेपाल पुलिससँग, पुस १७ गते ब्रिगेड ब्वाइजसँग र पुस २४ गते च्यासलसँग पोखरा रङ्गशालामा खेल्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Get 30% off your first purchase

X
%d bloggers like this: