२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु

एजेन्सी । उज्वेकिस्तानको पूर्वी फर्गाना क्षेत्रमा एउटा नुहाउने घरमा भएको ग्यास विष्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको उज्बेकको आपतकालीन मन्त्रालयले शुक्रबार जनाएको छ।

विष्फोटको कारण नुहाउने घरको छाना भत्किएको बताइएको छ । घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com