२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

प्रचण्डको अवस्था सामान्य, २ दिनपछि पीसीआर परीक्षण

काठमाडौं, २९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनको सचिवालयले जानकारी दिए ।

दाहालले आज ट्वीट गर्दै प्रचण्डमा अहिले कोभिडको कुनै लक्षण नभएको बताएकी छिन् । चिकित्सकको सल्लाह अनुसार अबको २ दिनमा पीसीआर परीक्षण गर्ने जानकारी दिइन् । तर, नेगेटिभ नदेखिएसम्म प्रचण्ड आइशोलेशनमा बस्ने दाहालले बताइन् ।

कोरोना संक्रमित भएपछि प्रचण्ड होम आइशोलेशनमा छन् ।

गंगा दाहालले लेखेकी छिन्ः बुवाको स्वास्थ्य अवश्था सामान्य रहेको र अहिले कोभिडको कुनै लक्षण नभएकोले डक्टरको सल्लाह अनुसार अवको दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ नदेखिए सम्म आईसोलेसनमा बस्नुहनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com