२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

चितवनमा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २५४ जनाको पिसियार परिक्षण गर्दा भरतपुर महानगरपालिकाका ४२ जना, खौरहनी नगरपालिकाका एक जना, रत्ननगर नगरपलिकाका सात जना, राप्ती नगरपालिकाका एक जना र कालिका नगरपालिकाका तीन जना गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल चितवनमा विभिन्न अस्पताको आइसोलेसनमा १८ जना र घरको आइसोलेसनमा ६२६ गरी ६४४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय चितवनमा कुनै संक्रमितको मृत्यु भएको छनै भने ५ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com