जिउदा हरु को बस्ति मा मुर्दा हरु को काम छैन
मुक्तक
………
जिउदा हरु को बस्ति मा मुर्दा हरु को काम छैन
भनेर पनि के गरु जानेअर्को कुनै पनि ठाम छैन
बलिया हरु को आधिपत्य भएको सन्सार मा
कमजोर हरु को कतै कुनै पनि नाम छैन।।
………..
सुरेश बैद्य
काठमाडौ
……….
मुक्तक
………
जिउदा हरु को बस्ति मा मुर्दा हरु को काम छैन
भनेर पनि के गरु जानेअर्को कुनै पनि ठाम छैन
बलिया हरु को आधिपत्य भएको सन्सार मा
कमजोर हरु को कतै कुनै पनि नाम छैन।।
………..
सुरेश बैद्य
काठमाडौ
……….