२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Janasewa News

राष्ट्रियसभा निर्वाचन स् कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

प्रकाशितः माघ १४, २०७८
काठमाडौं । बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट, नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ, र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा विजयी भएका हुन् ।

निर्वाचन कार्यालय वीरेन्द्रनगरमा भएको मतदानमा ३५ प्रदेशसभा सदस्यमध्ये ३४ र १५६ पालिका पदाधिकारीमध्ये १५५ जनाले मतदान गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com