२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

थाईल्याण्डका यी युवा जसले आठ जना श्रीमती बिहे गरेर राखेका छन्

पहिला पहिलाको समयमा एकै पुरुषले धेरै श्रीमती बिहे गर्न चलन थियो । तर अहिले विश्वभर प्राय एकनिष्ठ विवाह हुन्छ अर्थात एक श्रीमान एक श्रीमती । कतिपय मुलुकका विभिन्न समुदायमा भने बहुपति र बहुपत्नी प्रथा रहेको आशिंक रुपमा भेटिन्छ ।

हालै थाईल्याण्डका एक युवाले आठ जना श्रीमती राखेको खुलेको छ । आम डेगं सोरोट नामका ती युवाले आठ वटी श्रीमती एकै घरमा राखेका छन् । पेशाले टाटु आर्टिष्ट रहेका सोरोटले सबै श्रीमतीलाई यसरी मिलाएका छन् कि उनीहरुले आफ्ना पतिलाई दुनियाका सज्जन मान्छे भन्ने गर्दछन् ।

सोरोनले एउटा अन्तरवार्तामा खुलाएका छन्, उनी आठ श्रीमतीलाई चार वटा वेडमा सँगै सुत्ने व्यवस्था गरिदिएका छन् । अनि श्रीमानसँग समय विताउन सबैले पालो कुर्ने गरेका छन् ।

एउटा टिभी सोमा उनले अन्तरवार्ता दिँदा सबै जसो श्रीमतीसँग पहिलो नजरमै प्रेम बसेको खुलासा गरेका छन् । युट्युबमा उनको अन्तवार्ता ३५ लाख ५० हजार बढीले हेरेका छन् । जनवरी ११ मा यो अन्तवार्ता अपलोड गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com