२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक : स्थगित अर्को बैठक फागुन २ गते

कठमाडौं । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको संसद सचिवलय जनाएको छ ।

आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नु उल्लेख थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com