२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ‘विप्लव’ निकट विद्यार्थी संगठनद्वारा दीप प्रज्ज्वलन

काठमाडौं । २७ औं जनयुद्ध दिवसको पूर्वसन्ध्यामा ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ ।

संगठनले शनिबार साँझ काठमाडौंको प्रदर्शनीमार्गमा दीप प्रज्वलन गरेको हो । उनीहरुले सडकमा २७ औं जनयुद्ध दिवस लेख्दै दीप प्रज्वलन गरेका थिए ।

माओवादीहरुले फाल्गुन १ गते जनयुद्ध दिवस मनाउदै आएका छन् । नेकपा माओवादी केन्द्रलगायतका माओवादी घटकहरुले आइतबार विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com