२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी गम्भीर घाइते

काठमाडौं । मछिन्द्र फुटबल क्लबका मिडफिल्डर मनिष डाँगी गम्भीर घाइते भएका छन् । शनिबार कतार एयरवेज शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत् च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् ।

खेल दौरान चोट बोकेपछि मनिषलाई अस्पताल लगिएको छ । च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो ।

त्यसपछि उनलाई मैदानबाटै एम्बुलेम्स मार्फत् अस्पताल लगिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com