२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

विद्यालयको समयमा आफ्नो फाइदाका लागि अरुतिर भुलिने शिक्षकलाई डण्डा

काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयको समयमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि आफ्नो फाइदाका लागि अरुतिर भुलिन थालेपछि सरकारले कडाइ गरेको छ ।

मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगको तयारी कक्षा, कोचिङ पढाउने, अनलाइन कक्षा गराउने गरेको पाइएमा विभागीय कारबाही गर्ने चेतावनी दिएको छ ।

सम्बन्धित सबै शिक्षकहरुलाई यसबारे निर्देशन दिन र इकाइमार्फत नियमित अनुगमनको व्यवस्था गर्न निर्देशन दिइएको छ । अनुगमनका क्रममा शिक्षक विद्यालयमा रहेर जिम्मेवारी निर्वाह नगरेको पाइएमा कारबाही गरिने भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com