२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

शुक्रबार एमसीसी को विरोधमा बानेश्वरमा प्रदर्शन

काठमाडौं । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा प्रदर्शन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, नेकपा लगाएतका राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए ।

उनीहरुले एमसीसी चाइदैन, एमसीसी खारेज गर लगाएतका नारा लगाएतमा थिए भने निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । प्रदर्शनकारीले संसदभवनको चारैतिर धर्ना दिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com