२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

जनसेवा न्युज संवाददाता

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोबल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

यस अवसरमा प्रचण्डले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com