२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

आज पनि कांग्रेस बैठक, केन्द्रीय सदस्यहरूले बोल्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ ।

सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।

 

गत साउन २ गते देखी जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com