२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

नेपालमा पेटीएम, गुगल पे र फोनपे सञ्चालनमा आउँदै

काठमाडौं । अब, नेपालमा पनि पेटीएम, गुगल पे र फोनपे सञ्चालनमा आउने भएका छन् ।

गेटवे पेमेन्ट सर्भिस प्रालिले भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपाल ९युपीआई नेपाल० सञ्चालनको सम्झौता गरेसँगै यो प्रक्रिया अघि बढेको हो ।

दुई बीचमा सम्झौता भएर प्रक्रिया थालनी भएसँगै भारत जाँदा वा त्यहाँबाट अनलाइन सेवामार्फत सिधैँ नेपालका कुनै पनि बैंक खाता वा वालेट खातामा रकमान्तर गर्न सकिनेछ । लगभग अबको तीन महिनाभित्र यस सेवा पूर्ण रुपमा सचारु हुने बताइएको छ ।

साथै कुनै पनि भारतीय वा नेपालीले जहाँबाट पनि क्युआरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com