२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

च्याम्पियन्स लिग : युभेन्ट्स र भिल्लारियलको बराबरी

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो खेलमा युभेन्टस र भिल्लारियल बराबरी खेलेका छन् । गएराति भएको खेलमा युभेन्टस र भिल्लारियल १(१ गोलको बराबरी खेलका हुन् ।

युभेन्ट्सको लागि डुसान भ्लाहोभिचले गोल गरे भने भिल्लारियलको लागि ड्यानियल पारेजाले गोल फर्काए । खेलको पहिलो मिनेटमै युभेन्ट्सले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगियो ।

यो बराबरीसँगै युभेन्ट्सलाई अवे गोलको फाइदा हुनेछ । दोस्रो लेगमा यही नतिजा कायम राखे युभेन्ट्स क्वाटरफाइनलमा पुग्ने छ । भिल्लारियललाई कम्तिमा १(० को खाँचो छ । दोस्रो लेग युभेन्ट्सको घरेलु मैदानमा १७ मार्चमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com