२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

धिरज उपरकोटी राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडौं। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा पुरस्कार गोरखाका धिरज उपरकोटीले प्राप्त गरेका छन्। नेपाल सरकारबाट प्रदान गरिने उक्त पुरस्कार यसवर्ष उपरकोटीले प्राप्त गरेका हुन्।

विभिन्न विधामा योगदान पुर्याएका १२ जना युवा र युवाका क्षेत्रमा क्रियाशील एक संस्थाले धिरजलाई पुरस्कृतका लागि छनोट गरेको हो । मन्त्रालयले हरेक वर्ष राष्ट्रिय रूपमा योगदान पुर्याएका उदाहरणीय युवा र संस्थालाई सम्मान गर्ने गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com