२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ठूलो संख्या युक्रेनको राजधानीतर्फ अघि बढ्दै रुसी सेना

काठमाडौं । रुसी सेनाको ठूलो संख्या युक्रेनको राजधानीतर्फ अघि बढ्दै गएको छ । युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना त्यस तर्फ गएको बताइएको छ । यु द्ध सुरु भएको पहिलो साता नै ठूलो संख्यामा किएभतर्फ अघि बढेको रुसी फौजबीचमै रोकिए पनि अहिले भने किएभतर्फ अघि बढेको बताइएको छ ।

बिहिबार रातिदेखि भने रुसी फौज किएभतर्फ अघि बढेको र राजधानी भन्दा ५ किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । किएभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी सेनाले अवरोध गर्ने अनुमान गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन।एभमा ठूलो संख्यामा रुसी फौज उपस्थित भएपछिको चिन्ता ब्यक्त गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com