२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ । आज र भोलि चल्ने अधिवेशनमा आज मनोनयन दर्ता, उम्मेदवारको दाबी विरोध हुनेछ भने भोलि निर्वाचन हुने निर्वाचन अधिकृत देवराज महतले जानकारी दिए ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि तीन जना पतिस्पर्धाम छन् । संस्थापन पक्षबाट दुई र इतरपक्षबाट एक जना चुनावी प्रतिस्पर्धामा छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट डा। प्रेमध्वज लामा र जंगबहादुर तामाङले उम्मेदवारी घोषणा गरेका छन् भने यता डा। शेखर कोइरालापक्षबाट वंशलाल तामाङले उम्मेदवारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com