२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

६ प्रहरी उपरीक्षक एसपी हरूको काज सरुवा

काठमाडौँ । ६ प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नआएसम्मका लागि ६ एसपीहरूको काज सरुवा गरेको हो । उनीहरूलाई खटाइएको स्थानमा हाजिर हुन कार्यालयले निर्देशन दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वर प्रसाद यादव र ऋषिराम कँडेललाई पश्चिम नवलपरासीमा काज सरुवा गरिएको छ।

कसको कहाँ ?

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com