२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

इमरान खानविरुद्ध विपक्षी गठबन्धनद्वारा १७४ सांसदको समर्थनको दाबी

एजेन्सी । पाकिस्तान मुस्लिम लीगकी नेता मरियम औरंजजेबले तीन १७४ सांसदको सूची जारी गरेकी छिन् जो इमरान खानविरुद्ध विपक्षी गठबन्धको साथमा छ ।

उनले यो सूची ट्वीटरमा जारी गरेकी छिन् ।

इमरान खानविरुद्ध प्रस्ताव पेश भएपछि जम्हुरी वतन पार्टीले सत्तारुढ गठबन्धनको साथ छोड्ने निर्णय गरेको छ । त्यसपछि संसदको तल्लो सदनका कुल ३४२ सदस्यमा सत्तारुढ गठबन्धनको सदस्यको संख्या १७८ भएको छ ।

सत्तामा रहिरहनका लागि इमरान खानको सरकारलाई कम्तीमा १७२ सांसदको समर्थन चाहिन्छ । यस्तै विपक्षलाई पनि अविश्वास प्रस्ताव पारित गराएर सरकार ढाल्नका लागि १७२ सांसद चाहिन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com