२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

रुपन्देही जिल्लामा म्यादी प्रहरीको नतिजा सार्वजनिक २५२१ जना पास

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले म्यादी प्रहरीको नतिजा सार्वजनिक गरेको छ । गएराति सार्वजनिक गरिएको नतिजा अनुसार म्यादी प्रहरीमा २ हजार ५२१ जना पास भएका छन् ।

पास भएकाहरुलाई प्रवेश पत्र, नागरिकता, २ थान पासपोर्ट साइजको फोटो सहित २७ गते बिहान १० बजे जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित हुन भनिएको म्यादी प्रहरी छनोट उपसमिति संयोजक एवम् प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com