२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आईपीएल स् हैदराबादले कोलकातालाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले जित हात पारेको छ । हैदराबादले कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित हात पारेको हो । हैदराबादका राहुल त्रिपाठी र एडेन माक्ररमले उत्कृष्ट ब्याटिङ गरे ।

१७६ रनको लक्ष्य हैदराबादले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

जितसँगै हैदराबाद ५ खेलमा ३ मा जित र २ मा हारसहित सातौं औं स्थानमा उक्लिएको छ।

कोलकाताले अब सोमबार राजस्थान रोयल्ससँग खेल्नेछ भने हैदराबादले आइतबार पन्जाब किंग्ससँग खेल्नेछ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com