२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गायिका भूमिका गिरीले लोकप्रिय अवार्ड पाउन सफल

काठमाडौं । स्टेज क्विन गायिका भूमिका गिरीले लोकप्रिय अवार्ड जितेकि छिन् । काठमाडौंमा सम्पन्न बाह्रौं विन्दबासिनी म्युजिक अवार्डमा गिरीलाई फिक्का चिया बोलको गीतबाट लोकप्रिय अवार्ड प्रदान गरिएको हो ।

लोकप्रिय अवार्ड जितेकोमा खुसी साट्दै भूमिका भन्छिन् “बाह्रौं बिन्दबासिनी म्युजिक अवार्डमा हाम्रो फिक्का चिया गित बाट पपुलर अवार्ड पाउन सफल हुँदा एकदमै भाबुक र खुशी भएकी छु। गितका गायक खेम सेन्चुरी,शब्द राजन क्षेत्री र संगीत खेम पुन र फिक्का चियाका गित म्युजिक भिडियो टिमलाई पनि विशेष सम्झिन चाहन्छु। आयोजक संगै आदरणीय निर्णयक ज्युहरु प्रती हार्दिक नमन व्यक्त गरेकि छिन् । साथै आफ्ना स्रोतालाई धन्यावाद दिएकि छिन् ।भूमिकाका ‘गोरखपुरको सलाई’,’चोली मैलै भो’,’तारासंगै जुन’,’त्यो दिल भित्र’लगायतका गीत निकै लोकप्रियताको शिखरमा छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com