२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भक्तपुरमा स्थनीय निर्वाचन बहिष्कार अभियान सुरु

क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले भक्तपुरमा स्थनीय निर्वाचन बहिष्कार अभियान सुरु

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले आज सानोठिमी क्याम्पस ,भक्तपुरमा स्थनीय निर्वाचन बहिष्कार अभियान संचालन गरेको छ।

त्यस्तै स्थनीय निर्वाचन बहिष्कार गरौं ! वैज्ञानिक र जनवादी शिक्षाका लागि संधर्ष गरौं ! भन्ने मुख नारा सहित आज अखिल (क्रान्तिकारी) ले राष्ट्रघात गर्ने लेन्डुपेहरूलाइ आउँदो निर्वाचनमा दलाल,तस्करीहरु राजनीति र चुनावको नाममस सिहंदरवरको भष्ट्राचार गाउँगाँउमा पुराउनेहरुलाइ सशक्त बहिष्कार गर्न विधार्थीहरूलाइ अपिल गरिभएको थियो।

उक्त क्रार्यक्रमा अखिल (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले राष्ट्रघाती एमसीसी सम्झैता पारित सत्तापक्ष र प्रतिपक्ष डलरकालागि देश बेच्नेले नागरिकहरुलाइ सरनार्थी बनाउदै द्यन भन्नु भयो।
७० लाखभन्दा बडी युवा र विधार्थी रोजगारर अध्यानको गर्न बाध्यकारी बनाइँदै ५० लाख युवा स्वदेशमै वेरोजगरीले प्रताडित रहनुपरेको बताउनुभयो।

कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला इन्चार्ज सोमान सिहं तामाङ्ग, अखिल (क्रान्तिकारी) केन्दीय उपाध्यक्ष शीलु न्यौपाने, केन्द्रीय सचिब राम वहादुर तिरुवा समेतको उपस्थिति रहेको थियो। उक्त अभियानले टिना सुवाललाइ संयोजक निर्वाचत गरेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com