२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

कक्षा ११ को आंशिक परीक्षाको तालिका सार्वजनिक

कक्षा ११ को आंशिक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी जेठ २९ गतेदेखि असार ६ गते सम्ममा परीक्षा सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले २०७९ मा सञ्चालन हुने कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षार्थीहरू (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अङ्क ७१–७२–७३–७४–७५–७६ भएका) को वार्षिक परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दूरीको पालना गरी सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com