२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

शैक्षिकका तमाम समस्याहरुको हल भष्ट्र, दलाल, राष्ट्रघातीहरु बाट सम्भव छैन : उपाध्यक्ष शीलु न्यौपाने

शैक्षिकका तमाम समस्याहरुको हल भष्ट्र, दलाल, राष्ट्रघातीहरु बाट सम्भव छैन : उपाध्यक्ष शीलु न्यौपाने

काठमाडौँ । अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाको पहिलो बैठक इश्वर सिहं धामीको अध्यक्षतामा क्यारेवियन कलेज ललितपुरमा बस्यो। बैठक अखिल (क्रान्तिकारी) को केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा संचालन भएको थियो।

बैठकमा अखिल (क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्ष एवम् तीन नम्वर परदेश संयोजक शीलु न्यौपाने , नेकपा (क्रान्तिकारी माओवादी) ललितपुर जिल्लाका सेक्रेटरी श्याम के.सी,को आतिथ्यता रहेको थियो।

बैठकमा अखिल (अध्यक्ष) हरिकृष्ण गजुरेलले ललिपपुर जिल्ला अखिल (क्रान्तिकारी) को किल्ला बनाउन जिल्ला कृयाशिल बन्नु पर्ने र त्यसका लागि अध्यान अनुसन्धानमा क्रान्तिकारी नेता साथीहरु सक्रियता, जुझारकता साथ पहल कदमि लिएर अगि बडनुपर्ने बताउनुभयो। उहाले शिक्षामा बठदै गएको निजिकरण व्यापारिकरण शिक्षामा खाडल निर्माण गरेको हुदा यसकालाइ अखिल (क्रान्तिकारी) का नेता साथीहरु दृढतापूर्वक लाग्नुपर्ने र दलालिकरण अन्त्य गर्ने बताउनुभयो। बैठकमा उपाध्यक्ष शीलु न्यौपानेले ललितपुर जिल्लामा शैक्षिक का तमाम समस्यहरुको हल भष्ट्र, दलाल, राष्ट्रघातीहरु बाट सम्भव नभएको हुदाँ जनताहरका सवै असल छोरा छोरीलाइ अखिल (क्रान्तिकारी) मा आवद्ध गर्दै शासकहरु विरुद लड्दै शिक्षालाइ वैज्ञानिक, प्राविधि, रोजगार मुखि बनाउदै आफ्नै देशमा सम्भाबनाहरु सृजना गर्दै लाग्नु पर्ने भन्नु भयो।

बैठकमा जिल्ला अध्यक्ष इश्वर सिहं साउदले अखिल (क्रान्तिकारी) लाइ स्थापित गर्न जिल्ला कमिटिका साथीहरुले सहयोग गर्दै विकृति विरुद लड्न साथीहरुले सहयोग गर्न भयो। बैठकमा जिल्ला उपाध्यक्ष विष्नु महर्जनले जिल्लाका अनुभुति राख्नु भएको थियो भने बैठक जिल्ला सचिव लालसिंहले संचालन गरेको जानकारी अखिल (क्रान्तिकरी) को उपाध्यक्ष शीलु न्यौपानेले जानकारी दिनु भयो।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com