२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार

धनगढीमा जसपाले एकल उम्मेदवारी दिने, ऐर र राना उम्मेदवार

जनसेवा न्युज डटकम संवाददाता

कैलालीको धनगढी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी ९जसपा० ले एकल उम्मेदवारी दिने भएको छ । प्रदेशसभा सदस्य मालमती रानाले पार्टीले गठबन्धनमा कुरा नमिलेपछि एकल उम्मेदवारी दिन लागेको बताइन् ।

जसअनुसार धनगढी उपमहानगरपालिकाको मेयरमा कवेन्द्र ऐर र उपमेयरमा नन्दकली रानालाई उम्मेदवार बनाउने निर्णय भएको छ । दुबै उम्मेदवारले सोमबार उम्मेदवारी दर्ता गराउनेछन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com