२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

शिक्षा मन्त्री पौडेलले गरे एसईई परीक्षा केन्द्रको निरीक्षण

शिक्षा मन्त्री पौडेलले गरे एसईई परीक्षा केन्द्रको निरीक्षण

 

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसईई परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । परीक्षाको तेस्रो दिन सोमबार ललितपुरको महेन्द्र भृकुटी मावि र आइडिएल मोडल स्कुल झम्सीखेलको परीक्षा केन्द्रमा पुगेर मन्त्री पोडेलले परीक्षा केन्द्रको निरीक्षण गगरेका हुन् ।

केन्द्रको निरीक्षण गर्दै मन्त्री पौडेलले परीक्षा मर्यादित बनाउन निर्देशन दिएका छन् । उनीसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा पनि थिए ।

एसईई परीक्षा गत शुक्रबारबाट सुरु भएको हो । आज अनिवार्य नेपालीको परीक्षा चलिरहेको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com