२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

लोसपाको १८० स्थानीय तहमा उम्मेदवारी दर्ता (सूचीसहित)

लोसपाको १८० स्थानीय तहमा उम्मेदवारी दर्ता (सूचीसहित)

जनसेवा न्युज डटकम संवाददाता

जसपाबाट फुटेर केही महिनाअघि मात्रै गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले १८० स्थानीय तहमा उम्मेदवारी दिएको छ । ती स्थानीय तहमध्ये केही स्थानीय तहमा भने एमाले र जसपासँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । लोसपाले उम्मेदवारी दिएका अधिकांश स्थानीय तह मधेसका रहेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तापछि निर्वाचन आयोगले वैशाख १६ गते दाबी विरोधलगायतको प्रक्रिया पुरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशित गर्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com