२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

टोखा नगरपालिका विकासको गागी कांग्रेसकी युवा नेतृ रजनी थापाको मेयरमा उम्मेदवारी

 

टोखा नगरपालिका विकासको गागी  कांग्रेसकी युवा नेतृ रजनी थापाको मेयरमा उम्मेदवारी

 

काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ रजनी थापाले टोखा नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

खुलाल सिंह खत्रीको प्रस्ताव र अरुण श्रेष्ठको समर्थनमा थापाले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । भने, उपमेयरमा मुरारी तामाङको उम्मेदवारी दर्ता भएको हो ।

सामाजिक कार्यमा समेत संलग्न रहेकी थापा चार विषयमा एमए, कानुनमा स्नातक र अन्तराष्ट्रिय सम्बन्धमा पीएचडी स्कलर समेत हुन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उपमेयरमा पराजित भएकी थापालाई कांग्रेसले मेयरको उम्मेदवार बनाएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com