२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

क्याप्टेन किरन पनि अल्मुताइरीप्रति असन्तुष्ट, दिए ९ खेलाडीलाई साथ

क्याप्टेन किरन पनि अल्मुताइरीप्रति असन्तुष्ट, दिए ९ खेलाडीलाई साथ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र प्रशिक्षकबीचको विवादमा कप्तान किरण चेम्जोङ पनि मिसिएका छन् । बुधबार बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमध्ये ९ खेलाडीले क्याम्प छाडेपछि किरनाले पनि क्याम्प छाड्ने बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू खेलाडीको पक्षमा रहेको बताउदै प्रशिक्षकको व्यवहारप्रति असन्तुष्ट रहेको बताएका छन् ।

क्याम्पमा जायज कुरा उठाउँदा खेलाडीहरुलाई नै क्याम्प छाड्न लगाउनु प्रशिक्षकको व्यवहार राम्रो नभएको उनले उल्लेख गरेका छन् ।

उनले आफू कप्तान र टोलीको एक सदस्य भएको हिसावले पनि आफू सँधै खेलाडीको पक्षमा रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com