२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

समिक्षाले भनिन्– ‘तिम्रो लागि सँधै म हार्न सक्छु

समिक्षाले भनिन्– ‘तिम्रो लागि सँधै म हार्न सक्छु’

जनसेवा न्युज डटकम संवाददाता

पछिल्लो समय जीवनको कठिन परिस्थितिबाट अगाडि बढिरहेकी गायिका समिक्षा अधिकारीले फेरि प्रेमका कुरा गरेकी छन् । उनले लामो समयपछि सामाजिक सञ्जाल मार्फत प्रेमका कुरा गरेकी हुन् । उनले एक तस्बिरमा साथ फेसबुकमा एक पोष्ट गरेकी छन् । जसमा माया गर्ने मानिसका लागि मर्न सक्ने समेत भनेकी छन् ।

‘तिमीलाई माया गर्छु रत मर्नसक्छु । मार्न सक्छु । तिम्रो लागि आफैंलाई दुःखमा पार्न सक्छु’ उनले अगाडि लेखेकी छन् ‘तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म । त्यसैले त तिम्रो लागि सधै म हार्न सक्छु ।’ उनको यो पोष्टलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् । उनले यो पोष्ट किन र केका लागि गरिन् भनेर बताएकी छैनन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com