२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख

प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको बताएका हुन् ।

‘प्रेसजगत्को यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु । नेपाली सञ्चारजगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु’, उनले भनेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com