२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

म्यानचेस्टर युनाइटेडको सानदार जित

म्यानचेस्टर युनाइटेडको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

युनाइेटडलाई सहज जित दिलाउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानो रोनाल्डो र राफेल भारेनले गोल गरेका थिए । जितसँगै युनाइटेड अंक तालिकाको छैटौं स्थानमा उक्लेको छ ।

नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टी गोल गरेका थिए । रक्षक भारेनले ७२ औं मिनेटमा गोल गरेका थिए ।

युनाइेटडले सिजनका अन्तिम २ खेल खेल्न बाँकी छ । आउने शनिबार टोलीले ब्राइट एन्ड होभ अल्बियोनसँग प्रतिस्पर्धा गर्नेछ । १४ औं स्थानमा रहेको ब्रेन्टफोडको रेलिगेसन जोनमा रहेको टोलीको भन्दा ८ अंक बढी छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com