२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

चितवनका कांग्रेसलाई अध्यक्ष प्रचण्डको चेतावनि हसियाँ हतौडामा भोट नहाले देश दुर्घटनामा जानसक्छ

चितवनका कांग्रेसलाई अध्यक्ष प्रचण्डको चेतावनि हसियाँ हतौडामा भोट नहाले देश दुर्घटनामा जानसक्छ

 

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका हुन् ।

चुनावी सभामा कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष दाहालले भनेका छन्, ‘तपाईंहरूले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०/२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जानसक्छ ।’

आफूमाथि शंका नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले भने, ‘युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com