२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

जिम्बावेविरुद्ध नेपालको खराब ब्याटिङ, केवल १३६ रनमा अलआउट

जिम्बावेविरुद्ध नेपालको खराब ब्याटिङ, केवल १३६ रनमा अलआउट

 

काठमाडौँ । जिम्बावे एु विरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले पाहुना टोलीलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । कुशल भुर्तेलले १९ तथा दिपेन्द्र सिंह ऐरीले १८ रन जोडे । आशिफ शेख र आरिफ शेखले समान ५–५ रन बनाउदा रोहित पौडेलले ३ र आदिल आलम २ रनमा आउट भए । सुशान भारी शून्य रनमा आउट भए ।

करण केसीले २५, कप्तान सन्दीप लामिछानेले ४ तथा सागर ढकालले १ रेन जोडे ।

जिम्बावेका लागि ब्राड इभान्सले ४ तथा भिक्टर न्याउची, ब्रान्डन माभुटा र सेफास झुवाओले समान २(२ विकेट लिए ।

नेपाल र जिम्बावे एु बीच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com