२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो

अग्रता जोगाउन नसक्दा पीएसजी रोकियो

काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियन बनिसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार राति भएको खेलमा २–० को अग्रता जोगाउन नसक्दा ट्रोएससँग २२ गोलको बराबरीमा रोकिएको छ । पिएसजीले घरेलु मैदान पार्क प्रीन्सेसमा भएको खेलमा मार्किन्होस र नेयमारले गोल गर्दा २–० को अग्रता बनाएको थियो ।

तर ट्रोएसका इके उग्वो र फ्लोरिएन टारडिउले गोल फर्कापछि दुबै टोली अंक बाढ्न बाध्य भए । बराबरीसँगै पीएसजीको ३६ खेलबाट ८० अंक छ । ट्रोएस ३७ अंक जोडेर १५औं स्थानमा छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com