२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

धनगढी उडेको श्री एयरलाईनसको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण

धनगढी उडेको श्री एयरलाईनसको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण

काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्य देखिएपछि पुन: त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।

विमानस्थल स्रोतका अनुसार ८७ जना यात्रु लिएर उडिसकेको श्री एयरलाइन्सको उडान नम्बर–२२३ को जहाजको बायाँ तर्फको इन्जिनमा समसया देखिएको हो ।

उक्त जहाजको इन्जिनमा २५ माइलमा पुगेपछि समस्या देखिएको थियो । जहाजको इन्जिन सटडाउन गरेर आकस्मिक रुपमा सकुुसल अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com