२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भक्तपुर नगरपालिकामा नेमकिपाको आग्रता कायमै

भक्तपुर नगरपालिकामा नेमकिपाको आग्रता कायमै

 

भक्तपुर । भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आग्रता कायम राखेको छ । नेमकिपाले २ हजार ९११ मतका साथ अग्रता कायमै राखेको हो ।

त्यस्तै कांग्रेसले ३ सय ८८ मत, नेकपा (एमाले) ले २ सय ९८ मत ल्याएका छन् । यसका साथै भक्तपुर नगरपालिकाको उप प्रमुखमा पनि नेमकिपाले नै आग्रता कायम गरेको छ ।

उप प्रमुखमा नेमकिपाले २ हजार ९४२ मत प्राप्त गगर्दै अग्रता कायम गरेको हो । त्यस्तै उप प्रमुखमा कांग्रेसले २ सय २२ मत र एमालेले ३ सय २० मत ल्याएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com