२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

धादिङ गल्छी गाउँपालिका २ मा एमाले अध्यक्ष षडानन्द खनाल प्यानलको विजयी

 

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा सडानन्द खनाल विजयी भएका छन् । उहाँले एक हजार सरचालिस मत ल्याए भने गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका रमेश मगरले ्रएक हजार एकतिस मत प्राप्त गरे ।
खनालले निकटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार रमेश मगरलाई १६ मतको अन्तरले पराजित गरेका हुन् ।  जम्मा मत संख्याः २१७४ मा ५० मत बदर भए ।

यस पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले २४४९ मत ल्याई अग्र स्थानमा छ भने साथै एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले पनि २०४५ मत प्राप्त गरी अग्र स्थानमा छिन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले १६८७ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले १९९० मत पाएका छन् ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com