२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

गल्छी गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्र निकट गठबन्धनका उम्मेदवार राजन भुजेल विजयी

गल्छी गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्र निकट गठबन्धनका उम्मेदवार राजन भुजेल विजयी

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ३ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका राजन भुजेल विजय भए । उहाँले ६ सय अठार मत ल्याए भने नेकपा एमालेका उम्मेदवार कपिल रेग्मीले चार सय पच्चिस मत प्राप्त गर्नु भयो ।

भुजेलले निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कपिल रेग्मीलाई १९३ मतको अन्तरले पराजित गरेका हुन् ।

यस वडाबाट पालिका अध्यक्ष तर्फ एमालेका केदार नाथ खतिवडाले ४२७ मत प्राप्तब गरे साथै एमालेबाट उपाध्यक्ष उम्मेदवार राधा लामिछानेले ४०७ मत प्राप्त गरीकी छिन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार एकीकृत समाजवादीका कृष्ण हरी श्रेष्ठले ६०२ मत र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कांग्रेसका भाईकाजी श्रेष्ठले ५९८ मत पाएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com