२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

रामनगर गाउँपालिका अध्यक्षमा २२ वर्षे राजाबाबु यादव विजयी

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्। यादवले ४८१ मत ल्याएर नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्द्वी हरिनन्दप्रसाद यादवलाई हराएका छन्। हरिनन्दप्रसादले २३९२ मत ल्याएर पराजित भएका छन्। राजाबाबु यादव पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन्।

उपाध्यक्षमा माओवादीकी गीतादेवीले ३५२३ मत ल्याएर काँग्रेसकी कौशिला साहले २६३७ मत ल्याएर पराजित भएकी छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com