२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नीलकण्ठ ६ मा दुई उम्मेदवारको मत बराबर आएपछी पुन: गणनाको माग

नीलकण्ठ ६ मा दुई उम्मेदवारको मत बराबर आएपछी पुन: गणनाको माग

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रका लक्ष्मण रम्तेल र कांग्रेसका भूपेन्द्र श्रेष्ठको बराबर ७३८ मत भएपछि पुन गणनाको माग भएको छ ।

अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका लक्ष्मण प्रहरी हिरासदमा छन् भने कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ अस्पतालमा उपचारत छन् ।

बैशाख २८ गते नीलकण्ठ नगरपालिका ६ देउरालीछापमा माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेस कार्यकर्ता माथि गरेको आक्रमणबाट घाईते बनेका श्रेष्ठ उपचारत छन् भने यसै घटनामा रम्तेल दोसी रहेको आरोपमा पिडितले उजुरी दिएपछि रम्ते प्रहरी हिरासदमा रहेका हुन् । यस वडामा सबै सदस्य पदमा भने नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com