२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भरतपुरमा रेनुले मतान्तर बढाउँदै लगिन

चितवन । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मततान्तर बढाउँदै लगेकी छिन् । १८ हजार ५ सय ८३ मत गणना हुँदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उनले ६ हजार २ सय ७ मत प्राप्त गरेकी छिन् । सुवेदी भन्दा उनी ९२ मतले अगाडि छिन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार १ सय १५ मत प्राप्त गरेका छन् । जगन्नाथ पौडेलले ३ हजार २२ मत ल्याएका हुन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले ७ हजार ५ सय ५८ र राप्रपाकी हिमला गुरुङले ५ हजार १० मत ल्याएकी छिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com