२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक छैन : नेता खनाल

 

काठमाडौँ । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बनाए ।

गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको उनको भनाइ छ । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने छलफल गरेर टुंगोमा पुगिने उनले बताए ।

‘अहिलेसम्म जे–जस्तो परिणाम आएको छ, त्यो उत्साहजनक छैन, उनले भने, गठबन्धन जे उद्देश्यको निम्ति बनेको थियो, त्यो उद्देश्य पूर्ति हुँदै गएको छ । गठबन्धनको बारेमा अब कसरी जान्छ भन्ने बारेमा हामी छलफल गरेर टुंगो गर्छौँ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com