२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

प्रधानाध्यापकले दुई वर्षसम्म बलात्कार गरेको बारे : अर्की पीडितले ७ वर्ष पछि मुख खोलिन्

प्रधानाध्यापकले दुई वर्षसम्म बलात्कार गरेको बारे : अर्की पीडितले ७ वर्ष पछि मुख खोलिन्

पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा भाग १ देखि भाग २० सम्मका टिकटिक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कारको भएको घटना सुनाएपछि यसले निकै चर्चा बटुलिरहेको छ ।

पीडितको पक्षमा उभिएको जन लहरले यस्तै अर्की पीडितले आफूले भोग्नुपरेको हिंसाबारे मुख खोल्न बल प्रदान गरेको छ ।

आइतबार बिहान पीडितको फेसबुक अकाउन्टमा बलात्कारको बेलिबिस्तार लगाइएको पोस्ट सार्वजनिक गरिएको छ ।

जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ ।

यसमा पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्रधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com